दफा २२
कोषको लेखापरीक्षण
(१) बोर्डको आय-व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ।
(२) बोर्डको लेखाको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।